निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने स्थिर

Gold

काठमाडौँ । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने स्थिर रहेको छ ।

आइतबार तोलामै २ सय रुपैँयाले बढेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । त्यस्तै हिजो ५ रुपैँयाले बढेको चाँदीको भाउ पनि आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुन प्रतितोला ५५ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७५० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...