सुनको भाउ यति पुग्यो आज

Gold3 1

काठमाडौं । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने बढेको छ । आज सुन तोलामा १ सय रुपैँयाले बढेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७३० रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५४ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...