सुनको मुल्य फेरी घट्यो, कति छ भाउ

Gold jewelry

काठमाडौँ । सुनको मुल्यमा आज गिरावट आएको छ । आज सुन २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ३ सयमा कारोबार भएको छ ।

हिजो पनि सुनको मुल्य ५४ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...