अमेरिकामा लगनगाँठो कसे राज बल्लभले

Raj ballav koirala

काठमाडौँ । नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको विवाह अमेरिकामा सम्पन्न भएको छ ।

नायक कोईरालाले लामो समय देखि प्रेममा रहेकी आफ्नी प्रेमिका प्रतिमा बिमली सँग लगनगाँठो कसेका हुन् ।

उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारको उपस्थिती रहेको थियो ।

विवाहमा डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा. मोतीलाल शर्माले विवाह गराएका हुन् बेहुली जीव चिकित्सा अभियन्ता बायो मेडिकल ईन्जिनियर हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...