निरन्तर घटिरहेको सुनको भाउ कति छ आज

Gold

काठमाडौँ। आइतबार तोलामा १ सय रुपैँयाले बढेको सुनको भाउ सोमबार भने घटेको छ ।

सोमबार सुनको भाउ तोलामै २ सय रुपैँयाले सस्तिएको छ भने चाँदीको भाउ पनि ५ रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुन प्रतितोला ५५ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७ सय ३५ रुपैँयामा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५५ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो भने चाँदी प्रतितोला ७ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...