सुनको भाउ घट्यो

Gold pricenepal 1

काठमाडौँ । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी बिहीबार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...