सुनको भाउ घट्यो,हेर्नुहोस यति छ आज

Gold prices falling

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार आज सुनको भाउ घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ ५६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...