केहि दिनदेखि लगातार घटेको सुनको भाउ बढ्यो

Gold rule

काठमाडौँ । साताको पाचौँ दिन अर्थात बिहिबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २ सय रुपैयाँ घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...