सुनको भाउ घट्यो, यतिमा करोबार हुँदैछ आज

Gold 29

मंसिर । हिजो तोलामै ४ सय रुपैँयाले घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज सुन तोलामा २ सय रुपैँयाले सस्तिएको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५५ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला ७६० रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...