सुनको भाउ घट्यो यति छ आजको भाउ

Gold 29

काठमाडौँ । हिजो स्थिर रहेको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार सुन तोलामा ४ सय रुपैँयाले घटेको छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७६० रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५६ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो भने चाँदी तोलको ७७० रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...