सुनको भाउ यति पुग्यो आज

Gold made

काठमाडौँ । हिजो तोलामा १ सय रुपैँयाले बढेको सुनको भाउ आज पनि तोलामा १ सय रुपैँयाले नै बढेको छ ।

गत दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...