मैत्रीपूर्ण भलिबल : बंगलादेशविरुद्ध नेपाल विजयी

Nepal vs bangladesh friendly volleyball

काठमाडौं । राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ ।

पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा पार्यो ।

नेपाल भलिबल संघको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पछिल्ला तीन सेट जतिर ३–२ ले जितेको हो ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्‍यो।

२–१ ले पछाडि परेको अवस्थामा नेपालले चौथो सेट २५–२२ र पाँचौ सेट १५–८ ले जित्दै खेल जितेको हो। मंगलबार भएको पहिलो खेलमा पनि नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो ।

नेपाल सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेल आयोजना गरिएको प्रतियोगिताका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...