नालान्डा, इनोभेटिभ र निम्सको जित

8888

काठमाडौं । नालान्डा, इनोभेटिभ र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।

नालान्डाले जेनिथलाई २६–१९ ले पराजित ग¥यो । नालान्डाका सञ्जोग थापाले ७ अंक जोडे । इनोभेटिभले विल्सन एकेडेमीलाई ३३–१९ ले हरायो ।

इनोभेटिभको जितमा अनिश महर्जनले १४ अंक योगदान गरे । डिफेन्डिङ च्याम्पियन निम्सले ज्ञानमालामाथि ३५–२२ को जित रच्यो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...