मध्यपश्चिम र सुदूरको दोहोरो जित

Spostr 29

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्व विद्यालय र सुदूरपश्चिमाञ्च विश्व विद्यालयले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको पहिलो दिन बिहीबार छात्र भलिबलतर्फ दोहोरो जित हात पारेका छन् ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल संस्कृत विश्व विद्यालयलाई २५–११ र २५–११ तथा काठमाडौं विश्व विद्यालयलाई २५–१५ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चल विश्व विद्यालयलाई २५–१९ र २५–१० तथा कृषि तथा वन विश्व विद्यालयललाई २५–१७ र २५–१४ को सिधा सेटमा हरायो ।

अन्य लिग खेलमा काठमाडौंले पोखरा विश्व विद्यालयलाई २५–१४, १८–२५ र २५–२१ तथा त्रिभूवन विश्व विद्यालयले कृषिलाई २५–११ र २५–१७ को सोझो सेटमा पन्छाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...