काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर ...
Shrawan 23, 2078 काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।
कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सा...
Shrawan 23, 2078 काठमाडौँ । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ...
Shrawan 23, 2078 काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ ।
कोरोना संक्रमणका कारण सरकारले सम्बन्धित विद्यालयलाई नै नतिजा बनाउने अधिकार दिएको थियो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डल...
Shrawan 21, 2078 काठमाडौँ । कोभिड १९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हु...
Shrawan 18, 2078 काठमाडौं । कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका सबै परिक्षा स्थगित भएको छ ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार...
Shrawan 14, 2078 काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन गर्ने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्...
Shrawan 10, 2078 काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबा...
Shrawan 5, 2078 काठमाडौं । कोरोना भाईरस कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालन गर्...
Shrawan 5, 2078 काठमाण्डौं । कोरोना भाईरस कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालन ग...
Shrawan 2, 2078 काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथि...
Ashad 29, 2078 काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को (एसईई)को अन्तिम नतिजा साउन मसान्तसम्म लाग्ने भएको छ ।
जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आए...
Ashad 12, 2078 काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ ।
कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम...
Ashad 12, 2078 काठमाडौँ । सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले मन्त्रीको निर्देशन अवज्ञा गर्दै पुरानै नक्सा छापिएको पुस्तक बजारमा पठाएको छ । गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै न...
Ashad 12, 2078 मनाङ । अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ ।
सदरमुकाम चा...