त्रिवि परिक्षा नियन्त्रकमा पुनः दोस्रो पटक पुष्पराज जोशी नियुक्त

Pusparaj joshi tu

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुनः पुष्पराज जोशी नियुक्त भएका छन् ।

चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।

उनको पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो । लगत्तै त्रिभुवन विश्वविद्यालयले ९ गते दोस्रो कार्यकालको लागि ४ वर्षे नियुक्ति दिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...