काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहन...
Ashwin 15, 2078 काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेज...
Ashwin 8, 2078 काठमाडौं । काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हु...
Ashwin 1, 2078 काठमाडौँ । मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताए ।
नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक...
Bhadra 31, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गर्न नपाइने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म उक्त निर्णय कायम रहने जनाएको छ।
प्रशासनका अनुसार भौत...
Bhadra 30, 2078 खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
सामुदायिक विद्यालयको भूमिकालाई अझ प्रभावकारी बनाउन ४९ सामुदायिक र दुई वटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग २७ ब...
Bhadra 30, 2078 काठमाडौं । कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने प...
Bhadra 27, 2078 काठमाडौँ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय ...
Bhadra 21, 2078 काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुस...
Bhadra 20, 2078 काठमाडौँ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।
गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति प...
Bhadra 19, 2078 चितवन । भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो ।
भरतपुर महानगरपालि...
Bhadra 16, 2078 खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेस्थित बालज्योति प्राविमा शिक्षक संख्याको अनुपातमा विद्यार्थी संख्या कम रहेको पाइएको छ । दुईवटा स्थायी दरबन्दी र एउटा करार दरबन्दी रहेको विद्यालयमा हाल विद्यार्थी ...
Bhadra 15, 2078 काठमाडौँ । ‘सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यसहित आज चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा मनाइएको दिवसका अवसरमा विभिन्न क्षेत्रका सार्वजन...
Bhadra 15, 2078 बागलुङ । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका बागलुङका विद्यालयमा भाैतिक उपस्थितमै पठनपाठन सुरु भएकाे छ ।
स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न ...
Bhadra 9, 2078 काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुनः पुष्पराज जोशी नियुक्त भएका छन् ।
चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।
उनको पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो...