काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना बनाएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको बहुक्षेत्रीय कार्ययोजनामा यस्तो योजना बनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थमा लगाइएको कर दक्षिणपूर्वी एसिया क्षेत्रकै सबैभन्दा कम छ । सरकारले नसर्ने ...