काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारित गरेको सामाग्रीलाई लिएर सर्वोच्च अदालतले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गरी सो आपत्ति जनाएका हुन् । न्याय सम्पादनसँग सम्बन्धित विषयलाई लि...