काठमाडौँ । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए । हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवान...