काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समयमा राजश्व संकलनमा अभियान नै सञ्चालन गरेको छ । महानगरको आक्रामक ताकेताका कारण वर्षाैदेखि राजश्व नतिर्ने सरकारी कार्यालयदेखि नीजि कार्यालयहरुले समेत धमाधम कर तिर्न थालेका छन् । यसैक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा नेपाली सेना...