काठमाडौं । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) मंगलबारदेखि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा लागेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेलाई मंगलबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव बेदुराम भुसाल सहितले स्...