बाग्लुङ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले संगठन बिस्तार अभियान तीव्र बनाएको छ । यसैक्रममा बाग्लुङमा सुन्तली बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी गठन गरेको छ । आइतबार बाग्लुङ बजारमा जिल्ला भेलाले उपाध्यक्षमा झमरसिंह बिक, नरेश सुनार, सचिवमा कृष्ण किसान, सहसचिवमा श्...