काठमाडाैं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस गरेको छ । ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसिएको र प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो ।...