चितवन । ५ वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र श...
Magh 15, 2074 चितवन । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिए ।...
Magh 14, 2074 चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको ६ महिनामा गत आवको ६ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।निकुञ्जले उपलब्ध...
Magh 10, 2074 मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । मंगलबार बेलुकी जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो भेग गएका १० जना पर्यटक सम्पर्कविहीन छन् ।
उनीहरुको उद्दारकालागि पनि उपयुक्त ...
Magh 9, 2074 मुस्ताङ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ ।
सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको जोमसोमस्थित इलाका कार्यालयले जन...
Magh 5, 2074 पोखरा । पछिल्लो समयमा बढ्दै गएको घरवास होम स्टे कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।
नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकास...
Magh 4, 2074 चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट ६० लाख आम्दानी गर्न सफल भएको छ ।
सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा स...
Poush 18, 2074 काठमाडौँ । पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताए ।
नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभ...
Poush 18, 2074
मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले ल...
Poush 17, 2074 लमजुङ । भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् ।
‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स...
Poush 16, 2074 तेह्रथुम । गुराँसको राजधानीेका रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरी स...
Poush 13, 2074 काठ्माडौँ । महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच बिहिबार बिहान भएको बैठकमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको महानगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
महानगरपालिकाले पुरातत्व विभागका पूर...
Poush 11, 2074 मनाङ । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी ।
यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपा...
Poush 10, 2074 मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङको विकासका लागि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ ।
भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको विकास कता जाने र कस्तो किसिमको वि...
Poush 5, 2074 काठमाडौँ । नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवद्र्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरियो ।
कोलम्बोस्थित नेपाली राजदूतावास, ने...