मनाङमा हावाहुरीसहित हिमपात, १० पर्यटक सम्पर्कविहीन

Hiu

मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । मंगलबार बेलुकी जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो भेग गएका १० जना पर्यटक सम्पर्कविहीन छन् ।

उनीहरुको उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । हिमपातका कारण टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

मंगलबार बेलुकी जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो भेग गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उनीहरुको उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो भेगको नेस्याङ गाउँपालिका तथा नार फू गाउँर्पालिकामा पूरै हिमपात भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...