काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ ।
जितपछि नेपालले ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमै छ । नेपालले अब युएईमा भइरहेको शृखंलामा एक खेल खेल्न बाँकी छ । नेपालले युएईसँग...
Falgun 18, 2079 काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।
सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश...
Falgun 18, 2079 काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ ।
नाबालिका बलात्कार आरोप लागेका सन्दिप लामिछानेल...
Falgun 17, 2079 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटलीका भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको छ । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन् ।
...
Falgun 16, 2079 काठमाडौं । अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एम...
Falgun 15, 2079 काठमाडौं । युएईमा आइसिसी विश्वकप लिग-२ क्रिकेटको सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्दै शृंखलामा विजयी शुरुवात गरेको छ ।
आजको खेल जितेपछि २९ खेलबाट नेपालले २८ अंक जोडेको छ । २८ खेलबाट...
Falgun 9, 2079 काठमाडौं । कप्तान रोहित कुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी साजेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २ ...
Falgun 2, 2079 काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ ।
नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपा...
Falgun 2, 2079 काठमाडौं । कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।
भुर्तेल ...
Falgun 1, 2079 धनकुटा । तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ ।
धनकुटाको शहिदभुमी गाउँपालिको आयोजनामा सञ्चालित प्रतियोगितामा विभिन्न खेल विधामा ८ स्वर्ण, १ रजत र ५ कास...
Magh 26, 2079 धनकुटा । धनकुटा नगरपालिकाले दोस्रो पटक सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अघिल्लो संस्करणमा पनि चौबिसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधि चुमेको थियो ।
सेमिफा...
Magh 24, 2079 काठमाडौं । नेपाल बंगलादेशमा भइरहेको साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो ।
नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्या...
Poush 23, 2079 काठमाडौं । आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । अतिरिक्त समयको पनि अन्त्यतिर क्याप्टेन सुनिल बल नायक बन्दा संकटा क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधि रक्षा गरेको हो ।
योस...
Poush 14, 2079 काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रूपमा सम्मान गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल ...
Poush 9, 2079 काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ ।
पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् ।
प्रतियोगितामा सहभागी भएका विद...