काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएल) पद्दतिका आधारमा गरिएको हो ।
टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १...
Ashad 16, 2080 धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा प्रथम महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्मन्न भएको छ ।
असार १३ गतेदेखि १५ गतेसम्म पञ्चकृषण माविको प्राङ्खनमा सञ्चालन भएको सो प्रतियोगितामा वडा नं. ५ र वडा नं. १ विजेता बनेको छ । स...
Ashad 9, 2080 काठमाडौं । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । नेपालले अब ७ देखि १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ ।
जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेद...
Ashad 3, 2080 काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपालले सोमबार अमेरिकासँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, जिम्बावे, अमेरिकासहित वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।
नेपाली ब्याटरले राम्रो ...
Ashad 3, 2080 काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ ।
समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाल...
Jesha 4, 2080 धनकुटा । पहिलोपटक धनकुटामा पाइला टेकेको काठमाडौंको प्लानिङ ब्वाइज क्लवले सहिद भीमनारायण गोल्डकपको उपाधी हात पारेको छ ।
निक्कै रोचक बनेको फाइनल खेलमा प्लानिङ ब्वाइज क्लवले वीरगञ्ज युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै १...
Baishak 19, 2080 काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका ला...
Baishak 19, 2080 काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली नेपाल र यूएईबीचको स्थगित फाइनल खेल आज मंगलबार हुँदैछ । वर्षाका कारण सोमबार स्थगित खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ ।
मंगलबार पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ । त्यसैले...
Baishak 14, 2080 काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।
सबै चार खेल जिती नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यसै समूहबाट ओमान उपविजेता भई अघिल्लो दिन नै सेमिफाइनल पुगेको...
Baishak 14, 2080 काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।
जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ । यस खेलपछि सेमिफाइनल पु...
Baishak 8, 2080 काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । यो खेल नेपालको ५० औं एक दिवसीय खेल थियो । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो ।
यो नेपालको ५०औं ऐतिहासिक वान डे पनि रह्यो । यससँ...
Chaitra 17, 2079 काठमाडौं । प्रधानमन्त्री थ्री नेशन्स फुटबल प्रतियोगिताको उपाधि नेपालले हात पारको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल भिडन्तमा लाओसलाई २-१ गोलले हराउँदै नेपालले उपाधि हात पार्न सफल भएको हो ।
नेपाल...
Chaitra 14, 2079 काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपालसँगको बराबरीका बा...
Chaitra 14, 2079 धनकुटा । धनकुटाको हिलेमा १६ औं आमन्त्रित कोशी प्रदेश जिल्लास्तरीय पुरुष भलिवल प्रतियोगिता शूरु भएको छ ।
प्रत्येक वर्ष राम नवमीको अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिताको उद्घाटन खेल संखुवासभा र धनकुटाबीच भएको छ । यी दुई सम...
Chaitra 3, 2079 काठमाडौं । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री एवं युवा तथा खेलकुदमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफा...