काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड एमाले माओवादी मिलेर बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने चर्चा भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड परिवारसँग अनौपचारिक सम्बन्ध बढाएकी
यसैक्रममा राष्ट्रपतिले शुक्रबार साँझ शीतलनिवासमा प्रचण्ड परिवारलाई डिनरका लागि निम्त्याइन् । राष्ट्रपति भण्डारीको...
Poush 29, 2074 काठमाडौँ । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोडेका छन् ।
२५ वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका ...
Poush 29, 2074 नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्ने बताए ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती...
Poush 27, 2074 काठमाडौँ । राष्ट्रिय एकता दिवस मुलुकभर आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर पौष २७ लाई एकता दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा पृथ्वी जयन्ती समारो...
Poush 25, 2074 काठमाडौँ । डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए।
‘अरुले दुईटा नागरिकता राख्न पाउँदैनन्, तर प्रधानन्यायाधीशसँग दुई नागरिकता छन्, उहाँले उमेर सच्याएर जागिर खाइरहनु भएको छ, त्यो ...
Poush 25, 2074 काठमाडौँ । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।
डा.केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार ...
Poush 24, 2074 काठमाडौं । सोमबार साँझ प्रहरीद्धारा पक्राउ परेको प्रा. डा. गोविन्द केसीले अदालतको सम्मान गर्ने बताएका छन् ।
सोमबार ८ बजे पक्राउ पुर्जी समातेका प्रा डा. केसीले अदालतको पत्रलाई आफुले सम्मान गर्ने तर, आफ्नो अडानबाट एक इन्च प...
Poush 24, 2074 काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रहरीले प्रा. डा. गोविन्द केसीलाई पक्राउ गरेको छ ।
अदालतले केसीविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको एक टोलीले सोमबार ८ बजेर ४ मिनेट जादा अ...
Poush 18, 2074 काठमाडौँ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।
मन्त्रिपरिषद् कार्यालयका प...
Poush 17, 2074 झापा । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले ‘आयोगको काम कारबाही प्रति शंका जन्मिएकोले त्यस प्रति आयोग गम्भीर हुनुपर्ने बताए ।
निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक...
Poush 17, 2074 काठमाडौँ । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ ५औँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । माइतीघ...
Poush 16, 2074 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको कार्यक...
Poush 15, 2074 पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तर्राष्ट्रिय सीमानाको पनि दृष्टिकोणले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा उपयुक्त भएकोले धनकुटालाई प्रादेशिशक राजधानी बनाउन सबै १ नम्वर प्रदेशका जनतालाई न्या...
Poush 14, 2074 काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बसेको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटा...
Poush 13, 2074 भोजपुर । दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधक...