चितवन । राजधानी काठमाडौंको लाइफलाईन नारायणगढ–मुग्लीन सडकमा कालोपत्रे गर्ने काम सकिएको छ ।
कालोपत्रे पुरा भएसँगै दैनिक ६ घण्टा बन्द हुँदै आएको यो सडकको बन्द पनि खुलेको छ । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।
३३.२ किलोमिटर यो सडक निर्माणका लागि हरेक दिन बिहान १० बज...
Jesha 22, 2075 कालिकोट । कालिकोटमा स्थानीयबाट हत्या गरिएकी वडा दलित महिला सदस्यको पोष्टमार्टम्स भएको छ ।
नरहरिनाथ गाउँपालिका –९ निवासी महिला वडा सदस्य ४५ वर्षीय मना सार्कीको स्थानीयको कुटपिटबाट शनिवार मृत्यु भएको थियो । उनको शरिरमा निलड...
Jesha 22, 2075 धनगढी । मंगलबार बिहान सुदूरपश्चिम क्षेत्रमा भूकम्प गएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प को धक्का महशुस गरिएको थियो ।
बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्...
Jesha 21, 2075 कालिकोट । कालिकोटकै जुविथामा मनवीर सुनारको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कालिकोटमा दलित महिलाको हत्या भएको छ ।
देशभर १२ औं जातीय छुवाछूत उन्मुलन दिवस मनाइरहँदा कालिकोटमा दलित महिलाको हत्या हुँदा राज्य र दलित अधिकारक...
Jesha 21, 2075 काठमाडौं । सोमबार देशभरका दलित समुदायले १२ औं जातीय छुवाछूत उन्मुलन दिवस मनाए । ¥याली गरे, सभा सम्मेलन गरे । तर, तिनै दलितका अगुवाहरुले काठमाडौंमा भने कोठामा कार्यक्रम गरेर मनाएका छन् ।
१२ वर्षअघि अर्थात् २०६३ जेठ २१ गते ...
Jesha 21, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कुुनै पनि बहानामा दलित समयुदायमाथि विभेद हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
१२ औं जातीय छुवाछूत उन्मुलन दिवसको अवसरमा काठमाडौंमा आयोजित जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था...
Jesha 21, 2075 काठमाडौं । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् ।
पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वड...
Jesha 21, 2075 काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक विजया घर छोड्न मानेकी छैनन् ।
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई उनी बस्दै आएको छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा छाड्न सरकारले ३५ दिनको अल्टिमेटम ...
Jesha 20, 2075 अहिले म ३४ वर्षकी भएँ । यतिका वर्षसम्म पनि केही गर्न सकिएन भनेर खुब पीर लाग्थ्यो पहिले त । तर हिजोआज मलाई अब चाहिँ केही गर्न सक्छु भन्ने आँट आएको छ । मेरो श्रीमान् युएई र कतारमा तीन पटक आवतजावत गरिसक्नुभयो । दुई देश घुमेर ...
Jesha 20, 2075 काठमाडौं । नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ ।
प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रतिवेदन अनुसार मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी...
Jesha 20, 2075 काठमाडौं । घरमा सुत्केरी श्रीमती छाडेर परस्त्री खोज्ने एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्री बलात्कार अभियोगमा पक्राउ परेका हुन्न् । क्षेत्र...
Jesha 19, 2075 काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले विकासको नाममा तराई र भित्रि मधेसमा पर्यावरणमा हानी नोक्सानी पुर्याउने काम भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले फाष्टट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा ...
Jesha 19, 2075 काठमाडौं । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बालकल्याण समितिले २०७३ वैशाख २७ गतेदेखि काठमाडौँसहि...
Jesha 19, 2075 धनकुटा । बिकास कल्पनाले मात्रै पूरा हुन्छ । जसले विकास गर्ने कल्पना गर्दैन, उ राजनीतिज्ञ बन्न पनि सक्दैन । मात्र स्वार्थी बन्छ । हेमराज भण्डारी पनि स्वार्थी हुन् । यतिमात्र फरक छ, उनी जनताका कामका लागि स्वार्थी बने । र, त्...
Jesha 19, 2075 काठमाडौं । दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा हुँदा पनि हत्याबारे कसैले बोल्न सकेका छैनन् । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड घटेको थियो ।
सो घटनामा परी राजदरबारको ‘अति ...