काठमाडौं । २०७२ को संविधान विभेदित र असंवैधानिक भएको भन्दै नेपाल समाजवादी कांग्रेसले नयाँ संविधानको मस्यौदा तयार गरेर छलफल सुरु गरेको छ ।
देश बचाउन संघीयताको खारेजी र धर्मनिरपेक्षताको खारेजी अनिवार्य भएको भन्दै नयाँ संविधान जरुरी रहेको भन्दै कांग्रेसले आफ्नै संविधानको खाका बनाएर छलफल थालेको हो ।...
Ashad 6, 2077 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अंगीकृत नागरिकताका विषयमा केन्द्रित रहेर बैठक सुरु भएको हो ।
एमसीसीको विषयमा चर्क...
Ashad 6, 2077 काठमाडौं । पटकपटक सर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा ...
Ashad 5, 2077 काठमाडौं । सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ ।
अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका ल...
Ashad 4, 2077 काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टाइन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था...
Ashad 4, 2077 काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको छ ।
राष्ट्रियसभामा बिहीबार प्रतिनिधिसभाले गत शनिबार सर्वसम्मत पारित गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित गरेको हो ।
संविधानको अन...
Ashad 2, 2077 काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसका त्रासबन्दै गएपछि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ ।
काँग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष...
Jesha 32, 2077 काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताए ।
कांग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने...
Jesha 32, 2077 काठमाडौँ । संविधान संशोधन भएलगत्तै एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन आज अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ...
Jesha 31, 2077 प्रतिनिधि सभाको बैठक सुरू भएको छ। शनिबार सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। सरकारले नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधे...
Jesha 31, 2077 काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् ।
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गर...
Jesha 31, 2077 काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएकाे छ ।
नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्...
Jesha 31, 2077 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताएका छन् ।
शनिबार प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक न...
Jesha 31, 2077 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् ।
शनिबार प्रतिनि...
Jesha 28, 2077 जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गरेकी छन् ।
उनले संसद सचिवालयमा दिएको सूचनामा स्रोत र प्रमाण नखुलेको ...