रौतहट । पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओली र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।
पौरानिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन...
Shrawan 3, 2077 काठमाडौं । शनिवार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि ...
Shrawan 3, 2077 काठमाडौं । शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउने निष्कर्षमा पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजेर १० मिनेटपछि बालुवाटारमा सचिवालय बैठक जारी छ ।
असार १० ग...
Shrawan 3, 2077 काठमाडौं । स्वभाविक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजावादी पार्टी नै भनिन्छ । हुन पनि यो पार्टीमा पूर्वपञ्चहरुको सहभागीता धेरै छ । पूर्व पञ्चहरुको संगठानात्मक अवस्था त्यति बलियो नभए पनि पटकपटक टुटफुट हुँदै आएको छ ।...
Shrawan 3, 2077 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ ।
गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमि...
Shrawan 2, 2077 नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक फेरि दुई दिनका लागि स्थगित गरिएको छ। यसअघि आजै दिउँसो तीनबजे सम्मका लागि स्थगित गरिएको बैठक फेरि चार गते तीन बजेसम्मका लागि स्थगित गरिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्ला...
Shrawan 2, 2077 काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री...
Shrawan 1, 2077 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । बिहीबार बालुवाटारमा भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए ।
पार्टीमा पछिल्लो समय...
Shrawan 1, 2077 काठमाडौँ । सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ ।
कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समा...
Shrawan 1, 2077 काठमाडौं । शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबी...
Shrawan 1, 2077 काठमाडौँ । केपी ओली सरकारले दमन नरोकेपछि पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् ।
ओली सरकारले बुधबार पार्टी केन्द्रीय सदस्य...
Shrawan 1, 2077 जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अनियमित रुपमा खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले सुशासन, पारदर्शीता र विगतमा गरेको वाचा अनुसार काम नै नगरी मनो...
Ashad 31, 2077 काठमाडौं । आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेर आफ्नो आयु बढाएको बताएका छन् ।
अध्यक्ष गिरीले सर्वत्र आलोचना खेपिरहेको सरकार यो कामपछि थोरै भएपनि सहज अवस्...
Ashad 29, 2077 नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पार्टीका नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका छन् । प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...
Ashad 27, 2077 काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताए ।
नेता पौडेलले आज गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले ...