काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला यही बिहीबार नेपाल आउने भएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि उनी ११ गते काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो।
विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। यसअघि उन...
Mangsir 7, 2077 काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवस...
Mangsir 7, 2077 सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश ल्याएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
अध्यादेशमा बलात्कारका घ...
Mangsir 6, 2077 काठमाडौँ । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ । अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ । बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन् । यस सन्दर्भमा त...
Mangsir 5, 2077 राजविराज । समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सजपा युवा कमिटीले छठ पर्वका अवसरमा बिहिबार राजविराजमा आयोजना गरेको शुभ...
Mangsir 3, 2077 काठमाडौँ । नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब दुई घण्टा बसेर स्थगित भएको हो।
अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्...
Mangsir 3, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेका छन् ।
फुटको संघारमा पुगेको नेपाको विवाद त...
Mangsir 3, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् ।
पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जु...
Mangsir 3, 2077 काठमाडौँ । संकटमा घेरेरिएको मुलुकको राजनीतिका बीच अनेक अड्कल बाजी भइरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए...
Kartik 30, 2077 डोटी । नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा ...
Kartik 29, 2077 काठमाडौं । पार्टीभित्र गम्भीर परिस्थिती आइपरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि शनिबार दिउँसो ...
Kartik 28, 2077 काठमाडौं । झण्डै फुटको मुखमा पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र...
Kartik 28, 2077 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय ग...
Kartik 28, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आधा घण्टामा नै सकिएको छ ।
बालुवाटारमा साढे चार बजे शुरु भएको बैठक आधा घण्टा बसेर सकिएको हो ।
अर्को बैठक मंसिर ३ गते १ : ०० बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको प्रध...
Kartik 28, 2077 काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचि...