काठमाडौं । आन्तरिक विवादमा फसेर विभाजनकै मुखमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्रको विवादका विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न...
Kartik 27, 2077 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको हो । सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको नेकपा...
Kartik 26, 2077 काठमाडौं । हालको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेतामा पर्छन् दिनानाथ शर्मा । उनले नेकपा (मसाल) का त्यागेको पनि दुई दशक नाघिसकेको छ । तर, तत्कालिन समयमा दिनानाथ शर्माले पार्टी फुटाउन माओवादीबाट पैसा लिएको खुलासा भएको...
Kartik 26, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पद कायम रहने भएको छ ।
बुधबार गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधिश चोलेन्द्र...
Kartik 25, 2077 काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।
नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला पनि आज अध्यक्षद्वय क...
Kartik 25, 2077 काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।
विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा...
Kartik 24, 2077 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोगले पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।
पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहब...
Kartik 24, 2077 काठमाडौँ । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग ...
Kartik 24, 2077 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । उनले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सब...
Kartik 23, 2077 काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने भएको छ ।
शनिबार बुटवलमा बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने...
Kartik 23, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले नयाँ पुस्ताका नेताहरुलाई समेट्ने गरी पार्टीको सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सचिवालयबाटै ...
Kartik 22, 2077 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ ।
सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अ...
Kartik 22, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लेखिएको विवादलाई लिएर सचिवालय बैठकको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुन्तुष्ट पक्षले लिखित पत्र बुझाएको छ ।
बालुवाटार पुगेको सो समूहले पत्र बुझाएको हो । त्यस अघ...
Kartik 22, 2077 काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अनौपचारिक बैठकपछि नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्र...
Kartik 21, 2077 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भए पनि ...