काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्...
Poush 5, 2077 काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश गरिने पनि बैठकले निर्णय गरेको ...
Poush 5, 2077 विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । नेकपा, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशिल साझा पार्...
Poush 5, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन्।राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ चुनावको मिति तोकेकी हुन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद...
Poush 5, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसको विरोध गर्दै मन्त्रीपरिषद्का ५ सदस्यले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।
पूर्व माओवादीबाट मन्त्री बनेका ५ जनाले सामूहिक राजिनामा दिने तयारी गरेको...
Poush 5, 2077 काठमाडौँ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको बताएका छन् । नेता थापाले भने, ‘वैयक्तिक स्वार्थ र आफ्ना अहम्हरुको पुष्टिकरणका लागि प...
Poush 5, 2077 काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले संसद् विघटनको निर्णय फाँसिवादी भएको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएकोले यो कदममा राष्ट्रपतिले साथ दिन नहुने उन...
Poush 5, 2077 काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन लोकतन्त्रको हितमा नभएको बताएका छन् । नेता भट्टराईले पनि यसले लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत भएको बताउँदै यसको सबैल...
Poush 5, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरे राष्ट्रपति संसद् विघटनको सिफारिस गरेका छन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
शनिबार पार्टीभित्र विवाद कायमै रहेका बेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।
...
Poush 5, 2077
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ९ः४५ मा बैठकमा उपस्थित हुन भनिएको छ ।
शनिबार दिनभर राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध...
Poush 4, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ शीतलनिवासमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। दिनभरिको राजनीतिक भेटघाटपछि प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास ...
Poush 4, 2077 काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्डको निजी निवास खुमलटार पुगेका छन् ।
केहि समयदेखि नेकपाभित्रको विवाद मत्थर पार्ने उदेश्यले ओली त्यहाँ पुगेको स्रो...
Poush 4, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच्ण्ड’ लाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्री १० बजे दाहाल निवास जाने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । पार्टीमा जारी गतिरोधब...
Poush 3, 2077 काठमाडौँ । सतारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले उखु किसानको तत्काल समस्या समाधान गर्न माग गरेको छ ।
शुक्रबार अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तीमा, “अनेक द...
Poush 3, 2077 काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान...