पाल्पा । ह्रृदयघातका कारण नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल) को शुक्रबार बेलुकी निधन भएको छ । केही दिन दिनदेखि बगनासकाली गाउँपालिका -१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेको हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास ल...