प्रतिनिधिसभा : विनियोजन विधेयक स्वीकृत

f.title
निशान न्युज Bhadra 29, 2078

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त ...

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्...

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

Bhadra 29, 2078 काठमाडौँ । गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाब...

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृ...

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु

Bhadra 29, 2078 काठमाडौँ । जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक आज बिहान २ः३० बजेतिर कञ्चनप...

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेल...

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेले गर्‍यो अवरोध   

Bhadra 29, 2078 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले संसद्मा अवरोध जारी राखेका छन् । आजको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी ...

मोरङमा १६ बर्षिय सुस्मिता बनिन गाउँपा...

मोरङमा १६ बर्षिय सुस्मिता बनिन गाउँपालिका अध्यक्ष

Bhadra 29, 2078 काठमाडौँ । प्रदेश नम्बर १ को मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिका गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर आज (मंगलबार) एक दिनका लागि ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइएको हो। ...

संसदमाथि एमालेको निरन्तर हमलास् सभामु...

संसदमाथि एमालेको निरन्तर हमलास् सभामुखले यी दुई शर्त नमान्दा बिग्रियो कुरा

Bhadra 29, 2078 काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त...

भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरब...

भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार, फेरि पुरानै ठेकेदारलाई ठेक्का

Bhadra 29, 2078 गोरखा । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका कारण साढे ६ वर्षसम्...

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा ३ जनाक...

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २४ जना घाइते

Bhadra 29, 2078 नवलपुर । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट(१० स्मृतिपुल नजिकै सु.प्र.०२००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक म...

दैलेखका अलैँची किसानको आम्दानी बढ्यो,...

दैलेखका अलैँची किसानको आम्दानी बढ्यो, सम्भावना पहिचान

Bhadra 29, 2078 दैलेख । पछिल्लो तीन वर्षयता व्यावसायिक रूपमा अलैँची खेती सुरु गरेका दैलेखका किसानहरूले अघिल्लो वर्ष मात्र २३ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची बिक्री गरेका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखममा किसानहरू अलैँची खेतीतर्फ ...

प्रधानमन्त्री देउवाले भने- बालबालिकाल...

प्रधानमन्त्री देउवाले भने- बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत छ

Bhadra 29, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् । काेभिडकाे पछिल्लाे लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जाेखिममा रहेकाे वैज्ञानिकहरूले बताइरहँदा...

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

Bhadra 29, 2078 काठमाडौं । हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ । आज मंगलबार बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । मौसम...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार :...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

Bhadra 29, 2078 काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह ...

विदेशबाट फर्किएका युवाको किबी खेतीमा ...

विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण

Bhadra 28, 2078 तेह्रथुम । विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हु...

झलनाथ भेट्न डल्लु पुगे प्रधानमन्त्री ...

झलनाथ भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा

Bhadra 28, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटर्वार्ता भएको छ । अहिले खनाल निवास डल्लुमा भेटवार्ता भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।पूर्वप्रधानमन्त...

काठमाडौँ उपत्यकामा ४२६ जना कोरोना संक...

काठमाडौँ उपत्यकामा ४२६ जना कोरोना संक्रमित थपिए

Bhadra 28, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर थप...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...