काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका ...
Bhadra 30, 2078 काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आगामी असोज १ गतेदेखि आफ्नो नियमित उडान सुरु गर्ने भएको छ।
कम्पनीले सुरुमा आफूसँग भएको दुईवटा विचक्राफ्ट जहाजमार्फत उडान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए...
Bhadra 30, 2078 बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।
निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु...
Bhadra 30, 2078
सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिकाले पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कंचनरुप नगरपालिकाले २ लाख ४३ हजार खर्चेर स्थानीय चार पत्रकारलाई ल्...
Bhadra 30, 2078
काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक ग...
Bhadra 30, 2078 काठमाडौं । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बिहानदेखि नै देशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ ।
आज बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ...
Bhadra 29, 2078 काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।
...
Bhadra 29, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप...
Bhadra 29, 2078 दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे अनुसन्धान शुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्...
Bhadra 29, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फ...
Bhadra 29, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।
एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेला...
Bhadra 29, 2078 काठमाडौँ । एमाले विभाजन भएपछि उपाध्यक्ष भीम रावल पहिलोपटक सुदूरपश्चिम पुगेका छन् । उनलाई त्यहाँका कार्यकर्ताहरुले पार्टी कार्यालय पुर्याएका छन् ।
पार्टी कार्यालय पुगेका रावल अहिले नेताहरुसँग छलफलमा व्यस्त देखिएका छन् । ए...
Bhadra 29, 2078 काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नक्कली भएको बताएका छन् ।
मंगलबार गृहजिल्लामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए...
Bhadra 29, 2078 काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् ।
राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्र...