नगरपालिकाले चार पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता गर्न महालेखाकाे निर्देशन

Laptop

सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिकाले पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ । 

गत आर्थिक वर्ष २०७६/७७ मा कंचनरुप नगरपालिकाले २ लाख ४३ हजार खर्चेर स्थानीय चार पत्रकारलाई ल्यापटप वितरण गरेको थियो ।

पालिकाको सम्पत्ति बाहिर उपयोग गर्न दिन नमिल्ने भन्दै  फिर्ता लिएर नगरपालिकाको आम्दानीमा बाँध्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले जानकी ट्रेडर्सबाट चार थान ल्यापटप किनेर पत्रकारलाई दिएकाे थियाे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...