आजको मौसम : आज यी प्रदेशहरुमा भारी वर्षा हुने

f.title
निशान न्युज Shrawan 14, 2079

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले बिहान प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको स...

सीआईबीका प्रहरी हौं भन्दै सोधपुछ हुन ...

सीआईबीका प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि जब सपना असिनपसिन भइन्....

Shrawan 13, 2079 काठमाडौं । योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्‌लाई योजनाबद्ध रूपमा ...

जब केबलकारमा पत्रकारलाई रोकियो !

जब केबलकारमा पत्रकारलाई रोकियो !

Shrawan 13, 2079 काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकार...

संसदीय समितिको निष्कर्ष : करको दर निर...

संसदीय समितिको निष्कर्ष : करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन

Shrawan 13, 2079 काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा प...

दुर्गा सोवलाई मातृ शोक, अस्ताइन् भीमम...

दुर्गा सोवलाई मातृ शोक, अस्ताइन् भीममाया जनउत्थान पुरस्कार विजेता

Shrawan 13, 2079 काठमाडौं । नेपाली दलित आन्दोलनकी अग्रणी नेता दुर्गा सोवलाई मातृ शोक परेको छ । उनकी माता सत्यदेवी सोवको ८७ वर्षको उमेरमा विहिवार ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो । नको बिहीबारै पशुपति आर्यघाटमा अन्तयेष्टि गरिएको छ ...

नेपालले साउन ९ मै एसपीपी अघि नबढाउने ...

नेपालले साउन ९ मै एसपीपी अघि नबढाउने लिखित पत्र पठायो : परारष्ट्रमन्त्री

Shrawan 13, 2079 काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । आजको संसद बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते अमेरिकालाई लिखित जानकारी गराइसकेको जानकारी दिए । ...

कार्यालय सहयोगी ३०औँ पटकमा एसईई उतीर्ण

कार्यालय सहयोगी ३०औँ पटकमा एसईई उतीर्ण

Shrawan 13, 2079 कैलाली । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत...

बञ्चरो प्रहार गरेर बुबाको हत्या

बञ्चरो प्रहार गरेर बुबाको हत्या

Shrawan 13, 2079 बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन...

संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्री...

संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

Shrawan 13, 2079 काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्ण...

नेपालमा बाघको संख्या ३५५ पुग्यो

नेपालमा बाघको संख्या ३५५ पुग्यो

Shrawan 13, 2079 काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले २३३ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकु...

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा ...

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या, ६ मिनेटमै पोखरा फर्काइयो

Shrawan 13, 2079 काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर...

सीटीईभीटीद्धारा डिप्लोमा तहमा छात्रवृ...

सीटीईभीटीद्धारा डिप्लोमा तहमा छात्रवृत्तिका लागि आवेदन माग

Shrawan 12, 2079 काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका ...

नेपालले भारतसँग नौ लाख मेट्रिक टन रास...

नेपालले भारतसँग नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने, भयो जीटूजी सम्झौता

Shrawan 12, 2079 काठमाडौं । नेपालमा वर्षेनी मलको अभाव भइरहेका बेला नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृष...

डेङ्गुको संक्रमण बढ्यो, काभ्रेका ९ जन...

डेङ्गुको संक्रमण बढ्यो, काभ्रेका ९ जनामा पुष्टि

Shrawan 12, 2079 काभ्रे । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको संक्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको संक्रमण हाल तीन स्थानीय तहको ९ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ...

सिसिटिभी प्रकरण : छानबिन समितिले आज ...

सिसिटिभी प्रकरण :  छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने

Shrawan 12, 2079 काठमाडौं । बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ । थपिएको म्याद आज सकिने भएपछि हिजो लगातार ६ घण्टा समितिको बैठक बसेको थियो। म...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...