यस्तो देखियो याँ वर्ष २०२३ को स्वागत र २०२२ को बिदाइ (फोटो फिचर)
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रहरु गरी मनाइएको छ । भूगोल र संस्कृति फरक भएपनि सबैको नयाँ वर्षले सबैको मुहारमा मुस्कान ल्याएको देखियो ।
आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।
इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।
हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका तस्बिरहरू :
बैंकक, थाइल्याण्ड
वुहान, चीन
दुवई
क्वालालम्पुर, मलेसिया
मेट्रो मनिला, फिलिपिन्स
मस्को, रूस
नयाँ दिल्ली, भारत
सिड्नी, अस्ट्रेलिया
सिओलो, दक्षिण कोरिया
लण्डन, ब्रिटेन
तस्बिरहरू: एपी/एएफपी/सिन्ह्वा/रासस
प्रतिकृया दिनुहोस