हालसम्मको गणनाअनुसार रेनु दाहाल ८० मतले अगाडि

Renu dahal 1

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४८७७ मत गनिएको छ। हालसम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन्। रेनु दाहालले १७२७ मत पाएकी छन्। त्यस्तै एमाले\राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।

उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...