काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र उपमेयरमा डंगोलद्वारा उम्मेदवारी दर्ता

Keshavv

काठमाडौं ।महानगरपालिकाको मेयर पदमा एमालेबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौंका पूर्व मेयर समेत हुन् भने हाल बागमती प्रदेशसभा सदस्य रहेका उनी सो पदबाट राजीनामा दिएर अर्को कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । यस्तै डंगोल पूर्व मिस नेवा हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...