काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ‘रिकन्डीसन हाउस’ व्यवसायीहरूले फुटपाथ र सडक मिचेर बाइक राख्दा सर्वसाधारणलाई हिँड्नै गाह्रो भएको छ। पैदल यात्रु सडकमै हिँड्न बाध्य छन्, तर स्थानीय प्रशासन मौन देखिन्छ। भाटभटेनी सुपरमार्केट–कोटेश्वर हुँदै पेप्सिकोला र सिनामंगलसम्मको सडक छेउमा रहेका रिकन्डीसन हा...