सुन चाँदीको मूल्य बढ्यो, यस्तो छ सुची

Gold chadi

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ तोकिएको छ ।

बुधबार ९८ हजार ५ सय रुपैयाँ छापावल,९८ हजार रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा बिक्री भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...