प्रतितोला तीन सयले घट्यो सुनको मूल्य  

Gold

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

यसअघि शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...