राष्ट्रपति भण्डारीले पाण्डेलाई लगाइन भाइटीका

Bidhya vandari tika

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकामा राष्ट्रपति भण्डारीले टीका लगाएर आशिर्वाद दिएकी हुन् ।

भण्डगारीले कोरोना संक्रमणको ख्याल गर्दै माक्स लगाएर टिका लगाइदिएकी थिइन् भने उनका भाई पाण्डेले पनि माक्स लगाएका थिए ।

त्यसैगरी विभिन्न पार्टीका शीर्ष नेताहरुले आफ्नाचेलीको हातबाट टीका लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...