पहिलो गीत लिएर आए प्रकाश बस्नेत (भिडियोसहित)

173409147 907695610009521 2313354937995391952 n

काठमाडौँ । नवगायक प्रकाश बस्नेत आफ्नो पहिलो सांगीतिक कोशेली स्रोतमाझ पस्केका छन् । उनको पहिलो गीत ‘माया गर नगर’ यहि चैत २४ गते विभिन्न माध्यमहरुबाट सार्वजनिक भएको हो । स्वर प्रकाश बस्नेतको स्वर रहेको गीतमा तिलक बस्नेतले संगीत भरेका छन् । प्रकाश बस्नेत स्वयंले लेखेको गीतको भिडियोमा नायक गौरब पहाडी र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।

उक्त म्युजिक भिडियोको निर्देशन शिर्जन बराल ऋषी मुस्कानले गरेका हुन् । गीतको एरेन्जर र रेकर्डिस्ट सुदिप सागर र बिमल छिनाल हुन भने मिक्सिङको काम एच बि एन किस्मतले सम्पन्न गरेका छन । भिडियोको सिनेम्याटोग्राफर दिपक गिरी र सम्पादक अमृत चापागाँई हुन । पोस्ट प्रोडक्सनको काम भने जनता डिजिटल फिल्म्सले गरेको हो ।

आफ्नो पहिलो गीतबाट अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै गायक प्रकाश बस्नेतले यसले आफुलाई सांगीतिक क्षेत्रमा निरन्तर लाग्न थप प्रेरणा मिलेको बताएका

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...