राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते चुनावको घोषणा

Bidhya2019 04 24

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन्।राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ चुनावको मिति तोकेकी हुन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले सदर गरेसँगै संसद विघटन भएको छ। तर संविधानविदहरुले भने सरकारले असंवैधानिक कदम चालेको बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको कदमको भर्त्सना गर्दै असंवैधानिक कदम भएको प्रतिक्रिया दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...