प्रधानमन्त्री ओलीद्धारा संसद् विघटन गर्न सिफारिस

Kp oli @baluwatar expert discussion 20th saun 2077

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरे राष्ट्रपति संसद् विघटनको सिफारिस गरेका छन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

शनिबार पार्टीभित्र विवाद कायमै रहेका बेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।

मन्त्रिपरिषदको बैठकमा ओली संसद विघटनको प्रस्ताव लगेसँगै उनले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...